प्रमुख समाचार


लमजुङ : काँग्रेस राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन

काठमाडौं । नेपाली कांग्रेसको लमजुङस्थित राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन भएका छन् । उनका प्रतिष्पर्धी नुरराज कडरियालाई ३७ मत अन्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । सभापति पौडेलले १२२ मत ल्याए भने सभापतिका अर्का उम्मेदवार कडरियाले जम्मा...

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री...

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । सत्तासाझेदार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी...

थप ८६७ जनामा संक्रमण, ९ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ८६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार २१९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार १२३ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको...

काँग्रेस नेतृत्वका लागि अगाढी बढें, अब रोकिन्नँः सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् । शनिबार काठमाडौंमा १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको...

भीम रावल भन्छन् : नवौँ महाधिवेशनबाट उपाध्यक्ष भए दशौँमा अध्यक्ष बन्न योग्य छु

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा। भीमबहादुर रावलले आफू दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने वा नदिने भन्ने कुरा अहिले नै बोल्नु गलत हुने बताएका छन् । उनले अहिले जारी विधान महाधिवेशनमा संगठनको बारेमा मात्रै छलफल भएको तर नेतृत्वको बारेमा...

चुनावमा गठबन्धन हुदैँन, कांग्रेसले एक्लैले बहुमत ल्याउँछ : गगन

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले...

१३ संक्रमितले गुमाए ज्यान, २४ घण्टामा देशभर थपिए १,०६६ संक्रमित

काठमाडौं। पछिल्लो तथ्यांक अनुसार देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै देशभर हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार १ सय १३...

ओलीको टिप्पणी : पार्टी फुटाउने माधवलाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य भएको बताएका छन् । एमाले फुटाउने मुख्य योजनाकार नै माधवकुमार नेपाल भएको आरोप लगाउँदै उनको योजनालाई इन्कार गरेर नेताहरुले स्वागतयोग्य काम गरेको टिप्पणी...