प्रमुख समाचार


उपचारपछि निवास फर्किए नेपाल , अझै केही दिन आराम गर्नुपर्ने

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । अध्यक्ष नेतपाल आज उपचार पछि कोटेश्वर स्थित निवास फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर...

जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै

काठमाडौं । जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै छ । भदौ ३० गते देखि सुरु भएको राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिन लागेको हो ।पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ।...

एमालेको १० औं महाधिवेशन बुटवलमा हुने

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ । आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दा आइतबार काठमाडौंमा पहिलो विधान महाधिवेशन समापन भएको हो । यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव...

पछिल्लो २४ घण्टामा १४०५ जना डिस्चार्ज, थपिए ६७९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०५ संक्रमित जना डिस्चार्ज भएर घर फर्केका छन् । पछिल्लो समय संक्रमणदर घटिरहेको छ भने निको हुनेहरु बढिरहेका छन् । यस्तै २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

गठबन्धनका नेतालाई देउवाले भने, ओलीसँग सहकार्यको सम्भावना छैन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेको गठबन्धनलाई कुनैपनि हालतमा धोका नदिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् । सत्तापक्षीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा...

एमालेको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ । गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना...

यही अवस्थामा संसद् चलाउने कुरा त हाँस्यास्पद हुन्छः पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माधव नेपालले पार्टी विभाजन गर्दा एमालेलाई नगन्य रुपमा असर परेको बताएका छन् । हिजो उनले विभाजनले फाईदा नभएपनि असर भने नगन्य रुपमा परेको बताएका हुन् । माधव नेपालले आगामी निर्वाचनमा एमालेलाई टर्च बालेर...

माओवादीको स्थायी कमिटी बस्दैँ, यस्तो छ मन्त्री बन्नेको लिस्ट

काठमाडौं । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका...

एमाले विधान महाधिवेशनः समूहगत छलफलको रिपोर्टिङ सकियो

काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशनको अन्तिम दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट जारी महाधिवेशनमा आज बिहान प्रदेश १ समूह, प्रदेश २ समूह,...