प्रमुख समाचार


बालुवाटार अपडेट: बैठकको बीचमै निस्किए माधव

काठमाडौं । मन्त्रालयको भागवन्डामा कुरा नमिल्दा असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकको बीचमै निस्किएका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेपाल बाहिरिएका हुन् । उनले आफ्नो भनाई राखेर बैठकको बीचमै...

कमजोर मन्त्रालय दिएको भन्दै रिसाए नेपाल, देउवालाई भेट्न बालुवाटार पुगे

काठमाडौं। मन्त्रालयको संख्या कम भएको भन्दै नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ । यसअघि भएको सहमति भन्दा कम संख्याको मन्त्रालय पाउने भएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट भएका छन् । मन्त्रिण्डलको भागबण्डा गर्दा आफ्नो पार्टीलाई कम महत्वका...

कांग्रेसमा मन्त्री बन्न चाहनेको भिड, को–को बन्दै छन् मन्त्री

काठमाडौं । नेपाली काँग्रेसभित्र मन्त्रीको नाम तय गर्ने नेताहरु बिच घम्साघम्सि भएको छ । बुधबार बालुवाटारमा बसेको कांग्रेस नेताहरूको अनौपचारिक छलफलमा मन्त्री र मन्त्रालयको विषयमा रडाको नै मच्चिएको थियो । पौडेलले तीनवटा मन्त्रालय मागेपछि प्रधानमन्त्री शेरबहादुर...

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिए, आत्महत्याको अनुमान

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । चतुर्वेदी घरको तलाबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।महानगरीय प्रहरी...

पाकिस्तानमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

पोखरा । पाकिस्तानमा आज  भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार दक्षिणी बलोचिस्तान प्रान्तमा गएकोभूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा...

आज घटस्थापना, घरघरमा जमरा राखिँदै, जमरा राख्दा के के गर्नुपर्छ ?

पोखरा । नेपालीहरुको महान चाड दशैको पहिलो दिन आज घटस्थापना । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध...

माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्रीको नाम, को को बन्दैछन् ?

पोखरा । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरु र राज्य मन्त्रीको नाम टुंग्याएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारमा आफ्नो तर्फबाट सामेल हुने थप मन्त्री...

१२ संक्रमितको मृत्यु , १०४३ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ संक्रमितले ज्यान गुमाएका छन । देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । यो सँगै देशभर हालसम्म ११ हजार १६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर थप १०४३ जनामा...

छवि धुमिल्याउन छापा मारियो : मुख्यमन्त्री राउत

जनकपर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो छवि बदनाम गराउन छापा मारेको प्रतिक्रिया दिएका छन । साइकल खरिदमा कुनै अनियमितता नभएको भन्दै राउतले आफुलाई बदनाम गराउन छापा मारेको आरोप लगाएका हुन्। प्रदेश सभालाई सम्बोधन गर्दे मुख्यमन्त्री राउतले आफु...