प्रमुख समाचार


मन्त्रिपरिषद्ले पायो पूर्णता (सुची हेर्नुहोस को को बने मन्त्री)

काठमाडौं । ठुलै कसरत पछि मन्त्रिपरिषदले आज पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भन्डै तीन महिनापछि मन्त्रिपरिषद विस्तार गरेका छन्।गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। देउवाले यसपालि कसैलाई पनि...

प्रधानन्यायाधीश जबराका जेठान बन्ने भए आपूर्तिमन्त्री

.काठमाडौं ।  अन्तत् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा मन्त्रीको कोटा लिइ छाडेका छन् । उनको कोटामा जबराका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने पक्कापक्की भएको छ । प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको...

अन्तत् काँग्रेसले पनि टुंग्यायो मन्त्रीको नाम : रक्षामन्त्री हुँदै मिनेन्द्र

काठमाडौं । सत्तारुढ दल काँग्रेसले अन्तत सबै मन्त्रीको नाम टुंग्याएको छ । आजै मन्त्रिपरिषद विस्तार गर्ने भएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाएका हुन् । देउवाले कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई...

जसपाले छान्यो चार मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम छनोट गरेको छ । पार्टी स्रोतको अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने तय भएको छ । पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने...

मन्त्रीको सपथ परम्परा अनुसार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् । मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटमा मन्त्रीको सपथग्रहणका बारे कुराकानी भएको...

यी नेता जो नेकपा ‘एस’बाट मन्त्री बन्दैछन्

काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदैछ । सरकार बनेको ८८ औं दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । लामो छलफल र कसरत पछि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामको टुंगो लगाएको छ...

बेलायतको रेड लिस्टबाट हट्यो नेपाल

काठमाडौं । नेपाल हवाई यात्राको रातो सूचीबाट हटेको छ । बेलायत सरकारले नेपाललाई हवाई यात्राको रातो सूचीबाट हटाएको हो । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । नेपालका...

आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । दशैँको दोस्रो दिन । आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य...

मन्त्रिपरिषद् विस्तार शुक्रबार विहान ११ बजे, शपथ साँझ ४ बजे

पोखरा । काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाउने छ । शीर्ष नेताहरुले ८९ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाए संगै देउवा नेतृत्वको सरकारले पूर्णता पाउने भएको हो । बालुवाटारमा विहीबार बसेको बैठकले...