प्रमुख समाचार


प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी आज विहान सैनिक विमानमार्फत् भारत प्रस्थान गरेका हुन् । प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको निमन्त्रणमा गएका हुन् । उनले भारतमा त्यहाँका राष्ट्रपति...

राष्ट्रिय सभाका २० सांसदको पदावधि फागुन २१ मा सकिने (यि हुन् पदावधि सकिने सांसद)

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ। चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशीकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन्। नेकपा (एमाले) का आठ,...

अब शिक्षकका लागि छुट्टै अस्पताल,करिब ३ लाख शिक्षक लाभान्वित हुने

काठमाडौं । अब देशभरका शिक्षकहरुका लागि छुट्टै अस्पताल बन्ने भएको छ । हिजोको मन्त्रिपरिषद बैठकले शिक्षकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको हो । सरकारको निर्णयसँगै अस्पताल बनाउनका लागि जग्गा खोज्न समिति समेत बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि...

गठबन्धन बाध्यता हो, यो सरकारले काम गर्छ भन्ने सोच्नु नै गलत हुन्छ : अध्यक्ष केसी

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धन प्रतिगमनलाई ठामको ठाम परास्त गर्न सफल भएको बताएका छन् । दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनस्थापना गराएर प्रतिगमनलाई परास्त गर्नु नै पाँच दलीय गठबन्धनको सफलता रहेको उनको...

देशभर ५ संक्रमितको मृत्यु, ४२५ निको हुदाँ ३९० जनामा संक्रमण

काठमाडौं ।  पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या धेरै छ । आज देशभर ४२५ जना निको भईरहँदा ३ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जना र २ हजार ४२० जनाको एन्टिजेन...

चैतसम्म सदस्यता लिएका मात्र एमालेको महाधिवेशनमा प्रतिनिधि हुन पाउने

काठमाडौं । नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका...

सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको एमाले अध्यक्ष ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतकै कारण वर्तमान अवस्था सिर्जना भएको बताएका छन् । संविधानको व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतले आफै संविधान संसोधन गरेर उल्लंघन गर्ने कार्य गरेकाले वर्तमान परिस्थिति...

यी प्रदेशमा हिमपातको सम्भवाना, हेर्नुहोस तीन दिनको मौसम अवस्था

काठमाडौं । यतिबेला देशभर चिसो बढेको छ । आज देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ। विभागको अनुसार आज सोमबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

विश्वासको मत लिदैँ बागमतीका मुख्यमन्त्री पाण्डे, आजै मतदान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठक बस्दैँछ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रस्ताव पेश भएसँगै सम्भवत् आजै मतदान पनि हुने...