प्रमुख समाचार


उग्र बन्यो बारः सर्वोच्चमा झडप, कम्तिमा ५ वकिल घाईते

काठमाडौं । सर्वोच्च अदालत परिसरमा वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा परी कम्तिमा ५ वकिल घाईते भएको जनाइएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि उग्र प्रर्दशनमा उत्रिएको नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत पुगी नाराबाजी...

आक्रामक बन्दै बारः आजदेखि सर्वोच्च परिसरमै प्रदर्शन गर्ने !

काठमाडौं । आन्दोलित नेपाल बार एसोसिएसन आजदेखि आक्रामक बन्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारले आन्दोलनलाई थप चर्काउने भएको छ । राणाले राजीनामा दिनु साटो दिनदिनै इजलास तोकिरहेको बेला बार भने झनै रुष्ट...

आज देखि जनगणना सुरु, यसरी घर–घरमै आएर सोधिने छ ८० प्रश्न

पोखरा । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना सुरु हुँदै छ ।आज बिहान १० बजेदेखि जनगणना सुरु गरिने छ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ । उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन्...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजलरमट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ । यस्तै खाना...

एमसीसीले नेपालको अहित गर्छ, फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजानु नै श्रेयस्कर हुने बताएका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि अहित हुने दाबी गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘उपरोक्त...

२४ घण्टामा ६ संक्रमितको मृत्यु, ४४० जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आज ज्यान गुमाएकासँगै हाल सम्म देशभर ११ हजार ४६० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोही समयमा ६ हजार ८ सय १४ जनामा गरिएको नमुना...

पूर्वराजा शाहलाई देउवाको चुनौति: ‘गणतन्त्रबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गरेका छन् । बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव...

भारतीय राष्ट्रपतिद्धारा प्रधानसेनापति शर्मालाई मानार्थ सेनाध्यक्षको पदवी प्रदान

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मालाई आज मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शर्मालाई मानार्थ भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । आज दिल्लीस्थित राष्ट्रपति भवनमा...

पर्वले राष्ट्रिय एकता थप सुदृढ गर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । आज छठ पर्व । तराईमा मात्र नभई देशभर नै यो पर्व मनाईदैँछ । सरकारले आज छठको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...