प्रमुख समाचार


अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश, २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बृद्धी

एजेन्सी । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओ०को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक...

सभापतिका लागि महत पनि थपिए, भन्छन् : ‘चुनाव लडेँ सभापतिमै लड्ने हो’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले आफु सभापति पदमै चुनाव लड्ने बताएका छन् । उपसभापतिमा पदमा चुनावमा उठ्ने हल्ला चलिरहँदाँ महतले भने आफु चुनाव लडे सभापति मै लड्ने दाबी गरेका छन् । महत डा. शेखर कोइराला समूहबाट उपसभापति पदमा चुनाव लड्ने...

एमआरपी विस्थापित गर्दै आजदेखि ई–पासपोर्ट

काठमाडौं । सरकारले आजदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरस्थित सभाहलमा परराष्ट्रमन्त्री नारायण खड्काले अपरान्हदेखि ई–पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्दैछन् । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)...

राजीनामा दिन नमानेपछि प्रदेश २ का मन्त्री रामनरेश बर्खास्त

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन यादवलाई मुख्यमन्त्री राउतले निवासमै बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग...

प्रधानमन्त्रीले देउवाले सोधे, ‘हामीसंग बिजुली नै फालाफाल छ, ग्यास चुल्हो किन बाल्ने ?’

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद पछिल्ला दिनमा दिनहुँ प्रर्दशन भइरहेका छन् । प्रदर्शनकारीहरुले खाली सिलिण्डर प्रदेर्शन गर्ने गरेका छन् । तर, यही बेला प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा बिजुली नै फालाफाल भएका बेला किन ग्यास चुल्हो...

प्रधानन्यायाधीशविरुद्धको हड्ताल असफलतातर्फ, बहुमतको विद्रोह

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोशिएसनलाई सहयोग पुग्ने गरी सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएकोमा नयाँ घटना विकास भएको छ । विद्रोही न्यायाधीशहरुमध्येबाट पाँच न्यायाधीश...

बन्द गराउँदै हिँड्ने र संकास्पदसहित आठ जना कास्की प्रहरी नियन्त्रणमा

पोखरा । पोखरामा बन्द गराउँदै हिँडेका र केही संकास्पद सहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना बैदामबाट, तीन जना डाँडाको नाकबाट र एकजना नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी...

पोखरामा बिहानै देखि बन्दको प्रभाव:यात्रुलाई सास्ती

पोखरा । पोखरामा बन्दको बिहानै देखि  प्रभाव परेको छ । नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)ले देशभर गरेको बन्दको प्रभाव पोखरामा पनि परेको हो । बिहानैदेखि व्यस्त रहने पोखराका गल्ली तथा सडकहरु आज भने सुनसान जस्तै देखिएका छन् ।यद्यपि निजी सवारी साधन बाइक स्कुटर...

गण्डकीमा सबैभन्दा धेरै स्थानीय तहविरुद्ध भ्रष्टाचारका उजुरी, कुन जिल्लाका उजुरी कति ?

पोखरा । गण्डकी प्रदेशमा स्थानीय तहका भ्रष्टाचार विरुद्धका उजुरी धेरै परेका छन् । प्रदेश अन्तर्गतका जिल्लागत अवस्था हेर्दा संघ र प्रदेश अन्तर्गतका कार्यालय भन्दा स्थानीय तह विरुद्धका उजुरी धेरै परेका हुन् । अख्तियार पोखरा कार्यालयका प्रमुख कोषहरि निरौलाले...