प्रमुख समाचार


विमलेन्द्र निधीले गरे सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभव रहेकाले केन्द्रीय सभापति पदमा...

कांग्रेस कास्की सभापतिमा ६ आकांक्षी, मनोनयन आज, को बन्ला सभापति ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । यससंगै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने काम पनि अधिकांस जिल्लामा सकिएको छ । हिमाली जिल्लाहरु सहित केही जिल्लामा...

एमालेको नबौं महाधिवेशनमा गण्डकीलाई एउटा मात्र पदाधिकारी, १० औंमा कति ? यि हुन् आकांक्षी

पोखरा । नेकपा एमालेको नबौं महाधिवेशनमा गण्डकी प्रदेशबाट जम्मा पदाधिकारीका लागि दुई नेताले मात्र उम्मेद्वारी दिएका थिए । उपाध्यक्षमा उम्मेद्वारी दिएका किरण गुरुङले पराजय बेहोरे । सचिवमा उमेद्वारी दिएका पृथ्वी सुब्बा गुरुङ बिजयीमात्र भएनन्, गण्डकीको भूगोलबाट...

कांग्रेस गण्डकी प्रदेश सभापतिमा कास्कीका तीन नेताको दाबी

पोखरा । नेपाली कांग्रेसले आफ्नो १० औं महाधिवेशन मार्फत संघीयतालाई आत्मसाथ गर्दैछ । कांग्रेसमा हालसम्म प्रदेश संरचना थिएन । नयाँ संरचना प्रदेशको नेतृत्वमा कांग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ । गण्डकी प्रदेश समिति सभापतिका लागि कास्कीबाट मात्रै...

साना बालिकाका मुन्द्रा लुट्ने युवती पक्राऊ

पोखरा । स–साना बालिकाहरुलाई फकाउँदै र धम्क्याउँदै उनीहरुको कानमा लगाएको मुन्द्रा चोरी गर्ने एक युवती प्रहरीको फन्दामा परेकी छन् । स्याङ्जा चापाकोट–४ घर भई हाल पोखरा- १४ बस्ने २४ वर्षकी अम्बिका पुलामी मगरलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनले पोखरा...

अध्यक्षमा उठ्ने टुंगो गरेको छैन: उठे भने निर्विरोध छोड्न नि पाइन्छ, चुनौती दिन नि पाइन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु अहिले नै अध्यक्षमा उठ्ने या नउठ्ने भन्ने निर्णयमा पुगी नसकेको बताएका छन् । आज १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो बताएका हुन् । समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण...

ड्यूटी आवर सकिएको भन्दै पाइलटले रुकुम जाने जहाज नेपालगञ्जमै ल्यान्ड गराए: यात्रु आक्रोशित

काठमाडौं । नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाज नेपालगञ्जमै ल्यान्ड गराएका छन् । डुयुटीको समय सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी बीचैमा अवतरण गराए पछि यात्रुले आक्रोश पोखेका छन् । रुकुमका लागि उडेको...

मकैको ढोड र सुकेको नलमा आगो सल्किदाँ तीन बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान...

सर्वोच्चमा पेसी तोक्न गोलाप्रथाले पायो मान्यताः कसरी गरिन्छ गोलाप्रथा?

काठमाडौं । सर्वोच्च अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा प्रणालीले कानुनी मान्यता पाएको छ । आज नेपाल राजपत्रमा सर्वोच्च अदालत नियमावली २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको...