प्रमुख समाचार


संसदमा एमसीसी टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

पोखरा । लामो समयको विवादका बीच अज बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यराति देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । भारतीय आयल र्कोरेशनल पठाएको नयाँ मूल्यसूचीअनुसार शनिबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य...

माधव नेपालको यू टर्न, जोगिएला गठबन्धन ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन रणनीतिक चार्तुयता देखाएका छन् । उनले ६ फागुनको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति बनाउन भूमिका खेलेका थिए । यही अनुसार आज पार्टी बैठक डाकेर एमसीसी टेबल...

  शनिबार थप ३५० जना संक्रमित, ४ संक्रमितको निधन

पोखरा । नेपालका कोरोना संक्रमण दर घट्दै गएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संक्रमण दर १. २ प्रतिशतमा झरेको छ । शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ७ हजार ९६ वटा नमुना...

दुई सर्तसहित एमसीसी संसदमा टेबुल गर्न दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई सर्तसहित एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । तर, एमसीसीको पक्षमा भने पार्टी नउभिने निर्णय समाजवाीले गरेको छ । एमसीसी टेबुल गर्नको लागि सबैदल...

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

पोखरा  । केन्याली धावक स्टेफेन कोस्गीले १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । नेपाल भुतपूर्व खेलाडी मञ्च द्वारा ७१ औं प्रजातन्त्र दिवशका अवसरमा शनिबार आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५...

गठबन्धनमा भएकाहरु चुनावपछि टर्च बालेर खोज्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुलाई अबको चुनावपछि टर्च बालेर खोज्नुपर्ने बताएका छन् । आज सूर्यविनायक नगर अस्पताल उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो...

राप्रपाबाट योजनाबद्धरुपमा धकेल्ने प्रयास भयो : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए । राप्रपाबाट योजनाबद्ध रुपमा धकेल्ने...

समाजवादीको स्थायी कमिटी बैठक जारी, एमसीसीबारे के धारणा आउला ?

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १०औंँ बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै एमसीसीको बारेमा पनि छलफल भैरहेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा जारी बैठकले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने जनाईएको छ । प्रधानमन्त्री...