प्रमुख समाचार


एमाले अध्यक्षमा ओली निर्वाचित, ओलीको लिष्ट बाहिरका सबै पराजित (पदाधिकारीमा कसको मत कति ?)

पोखरा । नेकपा एमालेको दसौँ महाधिवेशन बाट अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन् । उनले प्रतिस्पर्धि भीम रावललाई मारी मतअन्तरले पराजित गरेका हुन् । ओलीले ९० प्रतिशत हाराहारी मत ल्याउँदा रावलको पक्षमा १० प्रतिशत मात्रै मत आएको थियो । ओलीले...

रानाभाटलाई साथमा राखेर कांग्रेस गण्डकीको सभापतिमा अर्जुन जोशीले गरे उम्मेदवारी घोषणा (भिडियो)

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका लागि अर्जुन प्रसादले जोशीले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंंगलबार पोखरामा एक कार्यक्रमको आयोजना गरि जोशीले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । जोशी कांग्रेसका पुराना नेता पूर्वमहामन्त्री तारानाथ...

केन्द्रीय सदस्य पद नस्विकार्ने भीम रावलको घोषणा

पोखरा । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । तर केन्द्रीय सदस्य पद भने नस्विकार्ने घोषणा गरेका छन् । चितवनमा जारी एमालेको दसौँ महाधिवेशनमा आज बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने...

एमाले महाधिवेशनमा मतदान जारी, अध्यक्ष देखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धामा

पोखरा । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । विहान चार बजे मतदान सुरु भएको हो । एमाले अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले पहिलो मतदान गरेका हुन भने, अर्का अध्यक्षका प्रत्यासी भीम रावलले पनि मतदान...

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने निश्चित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको...

कांग्रेस महाधिवेशन: ५२ जिल्ला अधिवेशन टुंगिदा पौडेल अगाडी (सुची सहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा देशैभरको ५२ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । २५ जिल्लाको परिणाम आउन बांकी छंदा रामचन्द्र पौडेल समुहले शेरबहादुर देउवा समुहलाई उछिनेको छ । हालसम्म सम्पन्न भएको ५२ जिल्लाको निर्वाचनमा पौडेल पक्षबाट...

सर्‍यो कांग्रेसको प्रदेश अधिवेशन, नयाँ मिति सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सारेको छ। यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो। आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद...

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा

चितवन । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र...

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत

चितवन । नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका हुन्। पोखरेलद्वय अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र हुन्। ओलीले आइतबारको बन्द सत्रमा १९ पदाधिकारीमा...