प्रमुख समाचार


पूर्व मन्त्री यज्ञ थापाले जव माइक कब्जा गरेर नेतृत्वलाई लल्कारे ……(भिडियो)

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पूर्व मन्त्री यज्ञबहादुर थापाले माइक कब्जा गरेर नेतृत्वलाई लल्कारेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सभापतिका आकांक्षी अर्जुन जोशीलाई मात्र बोल्न दिएपछि प्रदेश सभापतिकै उम्मेद्वारी...

पौडेल समूहको किल्ला मानिने गण्डकीमा देउवा समूहको हस्तक्षेप !

पोखरा । गण्डकी प्रदेशमा कांग्रेस भित्र वरिष्ट नेता रामचन्द्र पौडेल समूह (संस्थापन इतर) को किल्लाको रुपमा विश्लेषण गर्ने गरिन्छ । तर त्यही प्रदेशमा कांग्रेसको अधिवेशन उद्घाटन कार्यक्रममा संस्थापन (देउवा समूह) पक्षले कब्जा गर्न खोजेको भन्दै नारावाजी र होहल्ला...

भोली डिस्चार्ज हुदैँ प्रधानन्यायाधीश जबरा, कार्यवाहकको विवाद तत्काललाई टर्‍यो

काठमाडौं। कोरोना संक्रमित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने भएका छन् । जबरा बिदामा नबसी र कार्यवहाक नतोकी बस्दा कार्यवाहक प्रधानन्यायाधीशको विवाद भएको थियो । जबराको भोलि नै डिस्चार्ज हुने जानकारी आएपछि कायममुकायम प्रधानन्यायाधीशको...

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन प्रदेश उपसभापतिमा उम्मेदवारी: मन्त्री श्रेष्ठ (भिडियो)

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कांग्रेस गण्डकी प्रदेश समितिको उपसभापति पदका लागि उम्मेदवारी दिने  भएका छन् ।  यस अगाडि महामन्त्रीमा उठ्ने चर्चा गरिएका उनले आफूले उपसभापतिमा उम्मेद्वारी...

कांग्रेस लुम्बिनी प्रदेशका लागि संस्थापनइतरले टुंग्यायो उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ । कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन केन्द्रीय सदस्य दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । गिरी...

चिसियो पोखरा: यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना

पोखरा । पोखरा आज चिसिएको छ । पोखरासहित देशभर नै चिसो महसुस भएको हो । केही दिन खुलेको पोखराको आकाश आज भने फेरि धुम्मिएको छ । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय...

राप्रपा चुनावः अध्यक्षमा थापा र लिङ्देन भिड्दै,उपाध्यक्ष र महामन्त्रीमा यी नेता चर्चामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु भएको छ। हिजो नै महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आजबाट निर्वाचन प्रक्रिया सुरु भएको बताइएको छ । हिजोको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन...

अत्यावश्यक कामबाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको अपिल

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै मन्त्रालयले  यस्तो अपिल गरेको हो । गत २६ नोभेम्बरमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेसंगै अहिले यो भेरियन्ट...

बाग्मती प्रदेश सभापतिमा देउवा समूहले ईन्द्र बानियाँलाई उम्मेदवार बनाउने, पौडेल पक्षको को ?

काठमाडौं । नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिमा पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट ईन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् । देउवाले बानियाँलाई नै अघि बढ्न भनेपछि अहिले केहीबेरमा रिपोर्टर्स क्लब नेपालमार्फत बानियाँले उम्मेद्धवारी...