प्रमुख समाचार


१९ अधिकार प्राप्त कांग्रेस प्रदेश समिति शक्तिशाली (अधिकार सूचिसहित)

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश नम्बर २ बाहेक बाँकी सबै प्रदेशमा कार्यसमिति चयनका लागि मतदान जारी छ । प्रदेशको नेतृत्व गर्न केन्द्रीय सदस्य भइसकेका, संविधान निर्माणमा भूमिका खेलेका एवं पूर्वमन्त्री भइसकेका नेताहरु समेत प्रतिस्पर्धामा...

कांग्रेस गण्डकीको नेतृत्व चयनका लागि मतदान जारी, यस्तो छ मतदान स्थल वरपर प्रतिनिधि प्रभावित पार्ने प्रयास (फोटो फिचर)

पोखरा । नेपाली कांग्रेसको १४ औंं महाधिवेशन अन्तर्गत आज प्रदेश कार्यसमिति चयनका लागि मतदान जारी छ । उम्मेद्वार र तिनका समर्थकहरु प्रतिनिधि रिझाउन तल्लिन छन् । गण्डकी प्रदेशको राजधानी पोखरा स्थित पोखरा प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेश कार्यसमिति चयनका...

हा हा नो कमेन्ट ! कमल थापालाई रेखाको प्रति हमला

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन राजधानीमा जारी छ । राप्रपामा एजेण्डा धर्म सापेक्ष सनातन हिन्दु राष्ट, राजसंस्थासहितको प्रजातन्त्र र एकात्मक राज्य व्यवस्था उसका एजेण्डा हुन् । यि एजेण्डामा चुनावी प्रतिस्पर्धामा रहेका कमल थापा र राजेन्द्र...

आज सूर्यग्रहण लाग्ने, सुतकको नियम पालना गर्न नपर्ने

पोखरा । आज अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण लाग्दैछ । चन्द्रग्रहण जस्तै, सूर्यग्रहण पनि एक महत्वपूर्ण खगोलीय घटना हो । ज्योतिष शास्त्रमा ग्रहणलाई अशुभ घटनामा गनिन्छ । यस कारणले गर्दा ग्रहणको समयमा शुभ कार्य र पूजा गर्नु वर्जित मानिन्छ । आज मार्गशीर्ष...

कांग्रेस गण्डकीमा ६८ पदका लागि प्यानलसहित १५० जनाको प्रतिस्पर्धा (कुन पदमा को ? नामावली सहित)

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहितको उम्मेद्वारी दिएका छन् । सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको उम्मेद्वारी दर्ता भएको कांग्रेस निर्वाचन...

पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य, २४६ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ । हिजो मात्रै ६ जना संक्रमितको मृत्यु भएकोमा आज भने देशभर कसैले पनि संक्रमणका कारण ज्यान गुमाउनु नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा २४६ जना...

कतार र नेपालबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमती

काठमाडौं । कतार र नेपालबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमती भएको छ । काठमाडौंमा आज भएको दुई देशका उच्च पदाधिकारी बीचको चौंथो बैठकमा सन् २००५मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका...

डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा, पीसीआर रिपोर्ट नेगेटिभ आए/नआएको खुलाइएन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा  पाचौ दिनको दिन आज डिस्चार्ज भएका छन् ।सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल...

आज पदबहाली गर्दै नवनिर्वाचित एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदभार ग्रहण गर्दै छन् । चितवनमा सम्मपन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले आज पदबहाली गर्न लागेका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे थापाथलीस्थित...