प्रमुख समाचार


हारपछि आक्रोशित कमल थापा नयाँ पदाधिकारी र सदस्यहरुको शपथ ग्रहणमा गएनन्

काठमाडौं। राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनको अध्यक्ष पदमा पराजित भएपछि निकै आक्रोशित र उत्तेजित बनेका निर्वतमान अध्यक्ष कमल थापा शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा गएनन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको...

बागमतीमा पुनः मतदान , इन्द्रलाई भीमसेनको साथ

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि दिउँसो साढे १ बजेबाट सुरु भएको छ । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा निकट...

बागमती प्रदेशमा फेरि मतदान हुने, अब इन्द्र र जगदीश्वरबीच प्रतिष्पर्धा

काठमाडौं । बागमती प्रदेशमा दोस्रो चुनाव हुने भएको छ । प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैले पनि बहुमत लिन नसकेपछि फेरि मतदान हुने भएको हो । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसीबीच अब...

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा हारेपछि थापाले राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएको भन्दै गुनासो गरेका छन् । उनले भने,‘ २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

पोखरा । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । प्रतिस्पर्धि कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन् । महामन्त्रीमा भने थापा पक्षकी कुन्ति शाही विजयी भएकी छिन् । उनकी प्रतिद्वन्दी अभिनेत्री रेखा थापा पराजित...

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी(मतसहित)

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा संस्थापन इतर समूहका उम्मेद्वार शुक्रराज शर्मा विजयी भएका छन् । शर्मा ६१२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धि अर्जुन प्रसाद जोशीले ५२८ मत प्राप्त गरे । आइतबार विहान सम्पन्न मतगणना अनुसार...

ओलीले जबजलाई नारायणीमा विसर्जन गरे : अध्यक्ष नेपाल

अर्घाखाँची । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले जनताको बहुदलीय जनवादलाई नरायणीमा विसर्जन गरेको टिप्पणी गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो...

गण्डकीमा जस्तै केन्द्रीय सभापतिमा पनि एउटै उम्मेदवार बनाउछौँः बरिष्ठ नेता पौडेल

पोखरा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहले सहमतिमा सभापतिको उम्मेदवार उठाउने बताएका छन् । नेता पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने निर्णय भइनसकेको बताए । अहिल्यै भन्नु उपयुक्त नभएको भन्दै उनले सामूहिक...

कांग्रेस गण्डकीको नेतृत्व चयनका लागि मतदान सकियो, मतगणना आजै सुरु हुने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति चयनका लागि मतदान सकिएको छ । कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना साँझबाट सुरु हुने जानकारी दिइएको छ । नेपाली कांग्रेस कास्कीका...