प्रमुख समाचार


नेपाली कांग्रेस प्रदेश २ अधिवेशन स्थगित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् । काँग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग...

प्रदेश १ मा २ मतले गुरु घिमिरे पराजित हुदाँ शेखरले किन माग्नु पर्यो माफी ?

काठमाडौं । नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका हुन्। सभापति शेरबहादुर...

नेपालमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेटिएको जानकारी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी...

२ मतअन्तरले पराजित भए पछि पुनः मत गणना गर्न गुरुराज घिमिरेको माग

पोखरा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट घिमिरे उद्वव थापासँग दुई मतले पराजित भएका थिए। उनले पुनः मतगणनाका लागि केन्द्रीय...

कांग्रेस महाधिवेशन : ६ वटा प्रदेश परिणाम हेर्दा कुन समूह बलियो ?

पोखरा । नेपाली कांग्रेसले संघीयतालाई आत्मसात गर्र्दै संविधानको प्राबधान अनुरुपको आफ्नो पार्टी संरचनालाई ढाल्ने प्रयास अनुरुप पहिलो पटक प्रदेश संरचनामा आफ्नो नेतृत्व चयन गरेको छ । जस अनुसार ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति पार्टीको आन्तरिक निर्वाचन मार्फत...

काँग्रेस १ सभापतिमा सिटौला पक्षका उद्धव थापा विजयी: गुरुराज २ मतले हारे,पुन मतगणनाको माग

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।सभापतिका अर्का उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले हराउँदै थापा सभापतिमा निर्वाचित भएका हुन् । थापाले ८४४ मत ल्याएका थिए भने घिमिरेले ८४२ मत प्राप्त गरे । पूर्वमहामन्त्री...

तनहुँमा गोली लागेर १७ वर्षीय युवकको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु...

गण्डकी सभापतिमा निर्वाचित शर्मा भन्छन्ः अर्जुन जोशीले मलाई बधाई दिनुभयो, अब हाम्रो कुनै गुट छैन (भिडियो)

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिबाट प्रदेशको सभापतिमा निर्वाचित शुक्रराज र्माले आफूले कांग्रेसलाई बलियो बनाउने बताएका छन् । वडातहदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाउनमा भूमिका खेल्ने उनले बताए । पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका शर्माले...

२४ घण्टामा ४३६ जना निको भए, २०५ जनामा संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ४३६ जना निको भएका छन् । देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका संक्रमित मध्ये सो संख्यामा संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...