प्रमुख समाचार


कांग्रेसमा निधिको घोषणा : ‘रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाऔं म दाबी छोड्छु’,

पोखरा । उम्मेद्वार छान्न सकसमा परेका संस्थापन इतर समूहलाई देउवा निकट मानिएका कांग्रेस उपसभापति विमलेन्द्र निधिको बम्पर प्रस्ताव गरेका छन् । उनले आज सुरु हुँदै गरेको १४औं महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीकोे सभापति बनाउन...

आज विश्व मानवअधिकार दिवश, पोखरामा प्रभातफेरीसहित विविध कार्यक्रम

पोखरा । विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै आज विश्व मावअधिकार दिवस मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ।...

कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशन दिउँसो १ बजे उद्घाटन गरिने कांग्रेसले जनाएको छ । महाधिवेशनमा सहभागी हुन बिहीबार बेलुकासम्म देशभरबाट झन्डै ४४ सय प्रतिनिधि काठमाडौं पुगिसकेका...

छिट्टै गण्डकी प्रदेश पूर्ण कोभिड खोपयुक्त प्रदेश घोषणा हुन्छ : स्वास्थ्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले मंसिरभरमा गण्डकी प्रदेशमा १८ वर्ष उमेर माथिका सबै नागरिकले पूर्ण खोप लगाई सक्ने दाबी गरेकी छन् । बिहीबार युआरएलको आठौं वार्षिकोत्सव एवं पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गनर्दै उनले...

दिनभरी साझा उम्मेदवार छान्न छलफल रात परे पछि सिंहले भने: सभापतिको उम्मेदवारबाट पछि हट्दिन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता सिंहले आफूले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए। ‘साथीहरुले छलफल गरौं मात्र भन्नुभयो। मैले न्याय...

सभापति छान्न फेरी जुट्यो संस्थापन इतर समूह कोइराला निवासमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सुरु भएको छ । बिहान अनुपम फुडल्यान्डममा बसेको बैठकले सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग वार्ता गर्न छुट्टाछुट्टै समूह बनाएको थियो...

समूहमा साझा उम्मेदवारको प्रयास भइरहदा शेखरले सभापतिका लागि प्रचार थाले

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको साझा उम्मेदवार तया गर्ने प्रयास जारी छ । साझा उम्मेदवार तय गर्ने प्रयास भइरहदा शेखर कोइरालाले सभापतिका लागि प्रचार थालेका छन् । कोइराला विहीबार सामाजिक सञ्जालमा...

गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणाः भने ‘म हैन हामी भएर सोचौँ’

कांग्रेस युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । भोलि देखि काठमाडौंमा सुरु हुन लागेको १४ आँै महाधिवेशनका लागि थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा हुन् । थापाले पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा...

कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी यी तीन प्रतिवेदन पारित भए

काठमाडौं । महाधिवेशनको अघिल्लो दिन बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले तीन प्रतिवेदन पारित गरेको छ । १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको...