प्रमुख समाचार


निधिले दिए सभापतिमा उम्मेदवारी, उपसभापति र महामन्त्रीमा को–को छन् ?

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा नेता बिमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरेका छन् । निधिले महाधिवेशन मिति घोषणा भएपछि छुट्टै सम्पर्क कार्यालय खोलेर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता...

कांग्रेस सभापतिमा देउवाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टी सभापतिसमेत रहेका देउवाले १४ औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण...

शेखर कोइरालाद्धारा प्यानलसहित उम्मेदवारी दर्ता, को–को छन् प्यानलमा ?

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा नेता शेखर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । नेता कोइरालाको टिममा उपसभापति धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्, भने महामन्त्रीको रुपमा गगन थापा र डा. मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गरेका...

संस्थापन पक्षले टुंग्यायो प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवार (सूची)

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशबाट प्रतिनिधित्व गर्ने र समावेशीतर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवार टुंग्याएको छ । प्रदेश १ बाट अमृत अर्याल मोरङ, आनन्द सन्तोषी राई धनकुटा र महिलामा महिन्द्र लिम्बु झापा लाई उम्मेद्वार भएका संस्थापन...

सभापतिमा सिंहद्वारा मनोनयन दर्ता, उप–सभापति र महामन्त्री को ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । शनिबार राष्ट्रिय सभा गृहमा आफै उपस्थित भएर सिंहले सभापतिमा उम्मेदवारी दिएका हुन् । सिंहको तर्फबाट सुजाता कोइरालाले उप–सभापतिमा उम्मेदवारी दिएकी छिन् । सिंह गएको...

प्रकाशमान र शेखरको अलग अगलग टिम, महामन्त्रीका उम्मेदवार गगन कता लागे ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि विभाजीत भएको छ । प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको लागि उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । समूहमा मिलाउन लागि परेका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एमाले केन्द्रीय कमिटी बैठक दिउँसो १ जे बस्ने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको समय सरेको छ । केन्द्रीय कमिटी बैठक आह्वान भएकै समयमा दशौं महाधिवेशनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक बोलाइएकोले समय सरेको हो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सचिवालय बैठकपछि केन्द्रीय...

कल्याण गुरुङले दिए सभापतिमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले पहिलो नम्बरमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता स्थल भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएको छ । कांग्रेसका...

पदाधिकारी छान्न आन्तरिक छलफलमा संस्थापन पक्ष

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष पदाधिकारीको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेको छ । शेरबहादुर देउवालाई नै सभापतिमा अघि सारेको संस्थापन समूहले अन्य पदाधिकारीहरुको टुंगो लगाउन शनिबार बिहानैबाट छलफल गरिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास...