प्रमुख समाचार


पुस ३ भित्र पदाधिकारी चयन गर्न प्रदेश समितिलाई माओवादी केन्द्रको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित गर्न...

७०० मतगणना सकियो, गगनको ५० प्रतिशत बढि मत

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना जारी छ ।   हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशले थापालाई पछ्याइरहेका छन् । नतिजा यस्तो छ गगन थापा : ४१८ प्रकाश...

जोन्सन एन्ड जोन्सनको२१ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं। कोरोनाविरूद्धको जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरूद्धको डोज एक मात्रा लगाए पुग्छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज विहान २१ लाख...

गगनको दोब्बर अग्रता, प्रदिप पौडेल दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा गगन थापाले अग्रता लिएका छन् । उनलाई पछ्याउदै प्रदिप पौडेलले दोस्रो स्थानमा आएका छन् । गगन कुमार थापा २०० प्रकाश शरण महत ९१ प्रदिप पौडेल ११० मिनेन्द्र रिजाल ५५ राजाराम कार्की ५ विश्व प्रकाश...

महामन्त्रीमा लोकप्रीय अनुहारको टक्कर : गगनको अग्रता

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा लोकप्रीय अनुहारहरु छन् । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापा फरक प्यानलबाट उम्मेदवार छन् । उनीहरु तीनैजना लोकप्रीय नेता मानिन्छन् । प्रारम्भिक परिणामअनुसार गगनले ७० मत ल्याएका छन्...

कांग्रेस महामन्त्रीको मतगणना सुरुः यस्तो छ सुरुवाती अपडेट

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केहिबेरमा महामन्त्री पदको मतगणना भएको छ। अहिले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिको कार्यतालिका रहेपनि ढिलोगरि मतगणनाको तयारी भईरहेको छ । महामन्त्रीमा दुई सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा...

महामन्त्रीको मत गणना अहिले बिहान ८ बजेदेखि 

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले विहान ८ बजेबाट महामन्त्री पदको मतगणना हुने भएको छ । दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ । सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला...

कांग्रेस उपसभापतिमा पूर्णबहादुर र धनराज विजयी (मतसहित)

पोखरा । नेपाली कांग्रेसको उपसभापतिमा पूर्वबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । शेरबहादुर देउवा प्यानलका खड्का र शेखर कोइराला प्यानलका गुरुङ उपसभापतिमा विजयी भएका हुन्। कांग्रेसको निर्वाचन समितिका अनुसार खड्काले २१२१ मत र गुरुङले १९०८ मत ल्याएर...

उपसभापतिमा अग्रता बढाउँदै धनराज, १७ सय मत गन्दा कस्को कति ?

पोखरा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय कार्यालय सानेपामा जारी छ । १७ सय मत गणना गर्दा शेखर कोइराला समूहबाट उम्मेद्वारी दिएका धनराज गुरुङको अग्रता फराकिलो भएको छ । उनले ७४५ मतका साथ अग्रता कायम...