प्रमुख समाचार


माछापुच्छ्रे गाउँपालिकाको दोस्रो प्राथमिकता सडक अन्तर्गतको पुल निर्माण सुरु

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेको दोस्रो प्राथमिकता सडक अन्तर्गतको पुल निर्माणको काम सुरुभएको छ । सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल निर्माणको काम सुरु भएको हो । गत २५ साउनमा निर्माणका लागि संझौता भई निर्माण कार्य अगाडि...

गण्डकी प्रदेश सभाले मनायो चौथो वार्षिकोत्सव, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिलेपनि अब्बल’

पोखरा । गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा...

सेती नदी जलविद्युत आयोजना निर्माणको ४० प्रतिशत काम पूरा

पोखरा । सेती नदी जलविद्युत आयोजना निर्माणको काम ४० प्रतिशत पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीको मछापुच्छ«े गाउँपालिका २ सार्दिखोलाको भराभरीमा निर्माण गरेको गर्ने उक्त आयोजनामा हालसम्म भौतिक निर्माणको काम ४० प्रतिशत पूरा भएको...

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘ओमिक्रोनको संक्रमणदर घट्दै छ’

काठमाडौंँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’को संक्रमणदर घट्दै गएको बताएको छ । मन्त्रालयकी प्रवक्ता डा। संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी...

मूर्ति चोरीमा सजाय भोगेका लामालाई मन्त्री बनाउन माओवादीको सिफारीस

सुर्खेत । कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि विवाद भएको छ । नेकपा माओवादी केन्द्रले छिरिङ दमदोल लामा (कार्चेन लामा) लाई मन्त्री बनाउन लागे पछि सन्तुष्टि बढेको हो । जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद...

मधेसमा तीव्र हावाहुरीः रुख ढल्दा च्यापिएर दुई विद्यार्थीसहित ३ जनाको मृत्यु

धनुषा । मधेस प्रदेशमा हावाहुरीका कारण दुई विद्यार्थीसहित तीन जनाको ज्यान गएको छ। आज शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको...

आयल निगम भन्छः पेट्रोलको भाउ अझै ३५ रूपैयाँसम्म बढ्न सक्छ’

काठमाडौं । पेट्रोलको भाउ महिनै पिच्छे बढ्दा सर्वसाधरण मारमा परेका छन् । मूल्यवृद्धिको चौतर्फी विरोध पनि भइरहेको छ । हिजो मात्रै पोखराको मानवअधिकार चोकमा एमालेको भातृसंस्था युवा संघले सांकेतिक विरोध गरेको थियो । उनीहरुले गाडीलाई डोरीले तान्दै र मोटरसाइकललाई...

मेघ गर्जनसहित वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको संभावना

पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।...

राजावादी दल राप्रपा विभाजन उन्मुख, नयाँ दल खोल्ने थापाको तयारी

पोखरा । राजावादी, संघीयता र धर्म निरपेक्ष राष्ट्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन उन्मुख भएको छ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका उनी पक्षीय नेताले दाबी गरेका छन् । थापा निकट नेताहरुका...