प्रमुख समाचार


माओवादीको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठामाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८ गतेबाट बस्ने तय भएको बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि...

गण्डकी अपडेट : आज २ संक्रमितको मृत्यु, (संक्रमितको सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय संक्रमणदर र मृत्युदर घटिरहेको छ । हिजो गण्डकीमा ४ संक्रमितको मृत्यु भएकोमा आज २ संक्रमितले ज्यान गुमाएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका स्याङ्जाका १ र बागलुङका १ संक्रमितको ज्यान गएको स्वास्थ्य...

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग

काठमाडौ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि मात्रै ५० अर्ब बजेट माग भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि भने १० अर्ब रूपैयाँ मात्रै...

प्रचण्डको प्रस्तावमा शेखरको ठाडो जवाफः भने,‘ चुनावमा गठबन्धन सम्भव छैन’

काठमाडौं । काँग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला आज बिहीबार बिहान खुमलटार पुगेका थिए । भेट प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाने प्रस्ताव राखेको...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बिहीबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । उनका​ अनुसार बैठकमा पार्टीका म्याद...

आज यी प्रदेशमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार...

गण्डकी अपडेटः पोखराका २ सहित ४ संक्रमितको मृत्यु, आज कति संक्रमित थपिए ?(सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ३ र गण्डकी मेडिकलमा उपचाररत एक गरी ४ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। ज्यान गुमाउनेमा पोखरा २१ की ७७...

एमसीसीमा माधव र प्रचण्ड बने तगारोः विकल्प खोज्दै देउवा!

काठमाडौं। एमसीसी सम्झौताबारे अमेरिकाले तारन्तार ताकेता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा परेका छन् । सत्ता गठबन्धन भित्रैका पार्टीले संशोधन बिना हालकै परिस्थितीमा एमसीसी पास हुन नसक्ने भन्दै अडान लिएपछि देउवा चेपुवा परेका हुन् । नेकपा माओवादी...

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!

काठमाडौं । आज बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक स्थगित भएको जनाइएको छ...