प्रमुख समाचार


एमसीसी अनुमोदन गर्ने नकपा एसको निर्णय

पोखरा । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् । यसअघि...

संसद बैठक अघि मन्त्रिपरिषद्‌‌को बैठक बस्दै

काठमाडौं । एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ । मन्त्रिपरिषद बैठक ३ बस्ने भनिएपनि पनि ठाउँ नतोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।आइबार...

एमालेले एमसीसी छलफल र मतदानमा भाग नलिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसी पारित गर्ने भनिएको आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध जारी रहने जनाएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दलले अघि सारेका माग सम्बोधन नभएको भन्दै संसद्‌मा एमालेको अवरोध यथावत् रहने...

दुई घण्टा पहिल्लै संसद भवन पुग्न कांग्रेस सांसदलाई ह्विप

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु संसद भवनमा उपस्थित हुन थालेका छन् । कांग्रेसले पार्टीका सांसदलाई बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न जारी गरेको निर्देशन अनुसार सांसदहरू संसद भवन भित्र प्रवेश गरिरहेका छन् । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा...

अभिनेता पल शाहले गरे तनुहँ प्ररीमा आत्मसर्पण

तनहुँ । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित...

गठबन्धानमा एमसीसी पास गर्ने निर्णय भइसके पछि एसको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा शुरु भएको छ । गठबन्धनमा एमसीसी पास गर्ने निर्णय भइसके पनि समाजवादीले पार्टीबाट अझै एमसीसीबारे निर्णय लिएको छैन । त्यसैका लागि स्थायी कमिटी बस्न लागेको हो । अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा...

अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने

काठमाडौं । अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन । अभिनेता शाहविरुद्ध एक १८ बर्षीय गायीकाले यौनहिंसा गरेको...

एमसीसी आजै पारित गर्ने गठबन्धनको निर्णय

काठमाण्डौँ । सत्तारुढ गठबन्धनले एमसीसी आजै पास गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाको बैठकमा यस पहिले एमसीसी टेबुल भइसकेको छ । गठबन्धन भित्र सहमती हनु नसके पछि सरकारको आग्रहमा सभामुखले प्रतिनिधि सभाको बैठक सादै आएका थिए । बालुवाटारमा भर्खरै सम्पन्न...

माओवादीमा फुट : एमसीसी अनुमोदन गर्ने निर्णयमा पाँच नेताको असहमति

काठमाडौं । एमसीसी पास गर्न नहुने अडानमा रहेको माओवादी पार्टी अन्तत अनुमोदनको पक्षमा उभिएको छ । पार्टीको अनुमोदन गर्ने निर्णयविरुद्ध माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले गठबन्धान र संविधान जोगाउन एमसीसी पारित गर्नुपर्ने...