प्रमुख समाचार


आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारी कार्यालयदेखि सङ्घसंस्थाका सेवा आज बन्द रहनेछन्...

गण्डकी सरकारले महिलाको प्रजनन अंगसंग सम्बिन्धीत क्यान्सरको उपचारका लागि ५० हजार दिने

पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेको दिन गरेको निर्णय ९ महिना पछि कार्यान्वयनमा आएको छ । मुख्यमन्त्री पोखरेलले सरकारको नेतृत्व सम्हालेको दिन गएको जेठ २९ गते महिलाको पाठेघर र स्तन क्यान्सरको प्रदेश सरकारले निशुल्क...

एमसीसी सम्झौताविरुद्ध आठ दलले घोषणा गरे आन्दोलन

काठमाडौं । एमसीसी सम्झौताका विरुद्ध साना वामपन्थी दलले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा,...

सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश, अर्को बैठक आइतबार

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीको विरोधकै बीच राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना...

माओवादी केन्द्रीय समिति बैठक शुक्रबार बस्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले फागुन २० गते बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । गत पुस २५ गतेदेखि पटक–पटक सर्दै...

संसद्ले गरेको एमसीसी सम्झौता अनुमोदनलाई अमेरीकाले स्वीकार्‍यो

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसद्ले गरेको एमसीसी सम्झौता अनुमोदनलाई स्वीकार गरेको छ । एमसीसी मुख्यालले वासिङ्टनबाट एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो ।...

अनि नारायणकाजीले प्रचण्डलाई भने, ‘मैले नयाँ कदम चाल्नेबारे सोचेको थिइन तर ..’

काठमाडौं । संसदबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएपछि नेकपा माओवादी केन्द्र विभाजन हुनसक्ने आंकलन गरिएको छ । यसैलाई मलजल हुनेगरी सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नारायणकाजी श्रेष्ठ लाई लक्षित गर्दै कोही नयाँ बाटो हिड्न चाहेमा...

नारायणकाजीलाई फकाउन हात्तीवन पुगे प्रचण्ड

काठमाडौं । एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच खटपट देखिएको छ। एमसीसी संसदबाट पारित भएपछि श्रेष्ठले कालो दिनको भन्दै सामाजिक सञ्जालमा लेखेपछि उनीहरुबीच खटपट देखिएको हो । एमसीसीमा प्रचण्डको...

सेना दिवस मनाइयो

काठमाडौं । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका रोमान्चक सैनिक कौशल प्रदर्शन गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी...