प्रमुख समाचार


कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । अनेरास्ववियूले आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा...

प्रधानमन्त्रीद्वारा खिम्ती सबस्टेसन उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले निर्माण...

बाइडेन र सीबीच १ घण्टा ५२ मिनेट कुराकानी, युक्रेन र रूसको विषयमा के कुरा भयो ?

पोखरा । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार १ घण्टा ५२ मिनेट लामो कुराकानी भएको छ । ग्लोबल टाइम्सका अनुसार बाइडेन र सीबीच भिडिओ कुराकानी भएको हो । उनीहरूको कुराकानी रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यससँग सम्बन्धित विषयमा...

चार दिन देखि उठेन पोखराको फोहोर, महानगरकै गेट अगाडि डंगुर

पोखरा । पोखरा महानगरपालिकाको फोहोर विगत चार दिन देखि उठ्न सकेको छैन । फोहोर नउठ्दा सडक नै दूर्घन्धित भएको छ । स्थानीयलेले माग सम्बोधन नभएको भन्दै महानगरको ल्याण्डफिल साइडमा फोहोर लैजान नदिएपछि चार दिन देखि फोहोर नउठेको हो । पोखरा १४ ल्याण्डफिल्डमा स्थानीयले...

किन आयो अमेरिकी सेनाको जहाज अचानक काठमाडौं? यस्तो छ वास्तविकता

काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक अवतरण गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ। एमसीसी पास भए अमेरिकी सेना नेपाल प्रवेश गर्ने भन्दै एमसीसी पास हुनु अघि सर्वसाधारण नेपाली जनता चिन्तित बनेका थिए । भने केही राजनितिक...

गण्डकीमा माओवादी केन्द्रले किन गठन गरेन कमाण्ड ? यस्ता छन् कारण

पोखरा । नेकपा माओवादी केन्द्रले ३० वैशाख मा हुने स्थानीय तहको चुनावका लागि ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर देशभर २८ वटा कमाण्ड गठन गरेको छ। तर गण्डकी प्रदेश र मधेश प्रदेशमा माओवादीले कमाण्ड गठन गरेको छैन । कमाण्डर तोक्ने काम माओवादीको सम्बन्धित...

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, दलहरुले के के गर्न पाउँदैनन् ?

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचारसंहिता तयार पारेको छ । उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ । आचारसंहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख...

पोखरामा ‘होली माहोल’ नेपाली र विदेशी पर्यटक यसरी रमाइरहेका छन् (फोटोफिचर)

पोखरा । पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङहरुको पर्व ‘होली’ मनाएका छन् । पोखराको लेकसाइडमा आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै पर्यटकहरुले होली मनाएका हुन् । कतिपय पश्चिमाञ्चल होटल संघले आयोजना गरेको ‘होली’ कार्यक्रममा सहभागि...

डाइभर्सन होइन, कालीगण्डकीलाई सम्पदा सूचीमा सूचीकृत गरिन्छ : मुख्यमन्त्री पोखरेल

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी नदीलाई डाइभर्सन गर्न नदिइने र विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य...