प्रमुख समाचार


गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन्। सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले...

आज मध्यरातिबाट मौन अवधि : के गर्न पाईदैन ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।आज मध्यरातदेखि चुनावी प्रचारप्रसारमा रोक लगाइन्छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै...

श्रीलंकामा हिंसात्मक झडप : प्रर्दशनकारीले राष्ट्रपति, मन्त्री र सांसदको घरमा लगाए आगो

एजेन्सी । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे मन्त्री र सांसदहरुको घरमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे...

पोखराका कांग्रेस कार्यकर्तालाई ओलीको सुझाव : सूर्यमा भोट हाल्नु अनि एमाले प्रवेश गर्नु

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिले अहिले र नमिले ३० वैशाखमा सूर्यमा भोट हालेर एमालेमा प्रवेश गर्न कांग्रेस कार्यकर्तालाई सुझाव दिएका छन् । पोखरामा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । कांग्रेसका...

एमालेले जिते स्थानीय तह भंग हुनसक्छ – देउवा

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको...

पोखरा आएर ओलीले भने,‘आँखा झिमिक्क गर्न हुन्न, धाँधली हुनसक्छ’

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने बताएका छन् । नेकपा एमालेले पोखरामा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क गर्न नहुने भन्दै कार्यकर्तालाई सचेत गराए । ओलीले...

भोलि (मंगलबार) मध्यरातिदेखि मौनअवधि : ७२ घण्टासम्म सीमा नाका र चुनाव प्रचार बन्द हुने

काठमाडौं । सरकारले भोलि (मंगलबार) रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।मतदानको दिनभन्दा अगाडिको...

गठबन्धनलाई सफल पार्नु कांग्रेसको कर्तव्य हो : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको बताएका छन् ।आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन...

प्रचण्डको स्पष्टिकरण : गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य हो

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । सत्ता गठबन्धन दलले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन...