प्रमुख समाचार


यूएईले २६७ नेपाली कैदीलाई दियो आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा यूएई...

भारत बजेट : भारतले नेपाललाई दिने सहायता रकम बढायो

काठमाडौं । भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ । भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १००...

विप्लव नेतृत्वको माओवादीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता

काठमाडौं । नेकपा माओवादीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी माओवादीले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा महासचिव नेत्रविक्रम चन्द विप्लवले नव–युवा पुस्ताको विद्रोहपछि मुलुकमा...

कास्कीको मादीस्थित चिप्ली गाउँमा फागुन २ देखि महाशिवरात्री मेला : भलिबल प्रतियोगिता हुने

पोखरा । कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी...

तनहुँमा आजदेखि निर्वाचन प्रहरी तालिम सुरु

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आजदेखि तालिम सञ्चालन गरेको छ । निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गरिएको हो । निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै...

पाल्पाका २९ मतदानस्थल अतिसंवेदनशील

पाल्पा । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार क्षेत्र...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ स्थिर

पोखरा । आज अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ । अरु सबैजसो विदेशी मुद्राको विनिमयदर पनि आज स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ...

नेकपा कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय उद्‌घाटन

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय उद्‌घाटन भएको छ । नेकपाका नेता एवं गण्डकी इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको उद्‌घाटन गरेका हुन् । कार्यालयको उद्‌घाटन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको...

अमेरिकी डलरको भाउमा रेकर्ड ब्रेक, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (शनिबार) अमेरिकी डलर, क्यानेडियन डलर, कुबेती दिनार र बहराइन दिनारेको भाउ बढेको छ । युरोपियन युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर र जापानी येनको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...