प्रमुख समाचार


रोल्पामा जिप दुर्घटना : ७ जनाको ज्यान गयो, ८ जना घाइते

बुटवल । रोल्पा तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको ज्यान गएको छ भने अन्य ८ जना घाईते भएका छन् । दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुई उपचारको क्रममा गरी सात जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । माडी गाउँपालिका...

आज युरोको भाउ बढ्यो, पाउण्ड र डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ८० पैसा र बिक्रीदर १६९ रुपैयाँ ५६ पैसा रहेको छ ।आज युरोको भाउ...

कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुदैं

पोखरा । कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने भएको छ। कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता समितिको सोमबार पोखरामा सम्पन्न बैठकले यहि असार २० गते विशेष समारोहको आयोजना गरि उक्त घोषणा गर्ने निर्णय गरेको हो। गण्डकी प्रदेशका सामाजिक विकास...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिददर...

पहिरोले घर भत्किँदा ६ वर्षीय बालकको ज्यान गयो, बुबा घाइते

सुर्खेत । जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ । आज बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको ज्यान गएको हो । प्रिन्सका...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ । सभापति देउवाले गत शनिबार एमाले...

सरकारलाई सांसद केसीको प्रश्न : योग सिकाउन एक करोड २१ लाख छुट्याएर कस्तो समृद्धितिर जाने ?

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको छलफलमा नेकपा एमालेका सांसद...

लागू औषध सहित एक पक्राउ

पोखरा । कास्की प्रहरीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजा बिरुवा घर भइ पोखरा १४ मझेररीपाटन बस्ने ३२ वर्षिय अर्ण बहादुर थापा रहेका छन । लागू औषधको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको...

जिम्न्याष्टिक प्रतियोगितामा कास्की च्याम्पियन

पोखरा । तेस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवै...