काठमाडौं । यमनका हुथी विद्रोही लक्षित अमेरिकाको पछिल्लो आक्रमणबाट ५३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँच बालबालिकाहरु पनि छन् । हुथी विद्रोहीहरुका अनुसार सोमबार बिहान अल जौफ र हुदैदाह क्षेत्रमा अमेरिकाले हवाई आक्रमण गरेको थियो । अमेरिकाले शनिबार...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्को हप्ता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । ‘सचिवालय...
काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन...
पोखरा । आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ...
काठमाडौँं । म्यासेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तिमा ५१ जनाको ज्यान गएको छ । आगलागीमा कम्तीमा सय जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार राजधानी स्कोपियबाट करिब सय किलोमिटर पूर्वमा रहेको कोकानी सहरको पल्स क्लबमा स्थानीय समयअनुसार...
जनकपुरधाम। जनकपुरमा होली खेल्ने क्रममा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । हिजो शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले १८ वर्षीय आशु यादवमाथि छुरा प्रहार गरेका थिए । छाती, ढाड...
काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको...
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ...
काठमाडौँ । दक्षिण अमेरिकामा आएको आँधीमा परेर कम्तीमा ३१ जनाको ज्यान गएको छ। तीमध्ये १२ जनाको मिसौरीमा ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । यो आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठुलो क्षति पुर्याएको छ। धेरै सवारी साधनहरू पल्टिएका छन् साथै धेरै घरहरूमा...