प्रमुख समाचार


त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा : २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य...

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा वर्षाको सम्भावना रहेको हो । आज दिउँसो...

आज विश्व रेडियो दिवश, विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।  रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक...

अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरजसो मुद्राको भाउ घट्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ...

नेप्से परिसुचक बढ्यो, ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं। साताको कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ८.९७ अङ्कले बढेर २६७१.०७ विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कारोबार रकमले पनि उत्साहजनक साथ...

निर्वाचन सामग्री धमाधम छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन,...

भुटानी शरणार्थी प्रकरण अपडेट : टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा...

डोल्पा जिप दुर्घटना : एकको ज्यान गयो, चालकसहित ३ जना घाइते

  डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा...

सुनको भाउमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम छ। हिजो बुधबार सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा...