काठमाडौँ । कुलमान घिसिङपछि सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि रिट निवेदन दर्ता भएको छ । शाक्यले बुधबार दिएको रिट निवेदन ढाँचा नमिलेपछि यसअघि सच्याउन पठाइएको थियो । सच्चाएर ल्याएपछि उनको...
काठमाडौं । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी समय निर्धारण भएको छ । प्रतिपक्षले नेपाल विद्यूत प्राधिकरणका...
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या...
पाेखरा । लायन्स ईन्टरनेस्नल डिष्ट्रिक ३२५ एमकाे आयाेजनामा अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता हुनेभएकाे छ । आगामी १८ बैशाखदेखि २२ बैशाखसम्म पाेखरा रंगशाला स्थित कभर्डहलमा प्रतियोगिता हुने बिहीबार पत्रकार भेटघाट कार्यक्रम मार्फत...
पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । आज अमेरिकी डलर १ को...
पोखरा । पोखरामा एभरग्रीन एकेडेमी सञ्चालनमा आउने भएको छ । प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले हालसालैमात्र पोखरा–३ तेर्सापट्टीमा स्थापना गरेको एभरग्रीन एकेडेमी यसै शैक्षिक...
पोखरा । गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा ७ जना सांसदले आफ्नो धारणा राखे । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा नवनियुक्त राजदूत मायदालाई स्वागत गर्दै...
काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन गरेको भन्दै बुधवार...