प्रमुख समाचार


कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धर र माओवादीबाट महर्जनको उम्मेदवारी

सत्तारुढ नेकपा एमालेको तर्फबाट कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिन नेकपा एमालेका नेता, कार्यकर्ता गाजाबाजासहित निर्वाचन कार्यालयमा पुगेका थिए। यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट कीर्तिपुरको मेयरमा शिवशरण महर्जन...

रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ

काठमाडौँ । रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ । विद्यार्थी भिसामा रुस पुगेका...

सडक दुर्घटना बढेपछि गृहले बोलायो सर्वपक्षीय बैठक

काठमाडौँ । एकपछि अर्को सडक दुर्घटना हुन थालेपछि गृह मन्त्रालयले सरोकारवाला पक्षलाईलाई छलफलका लागि बोलाएको छ । प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि एकपछि अर्को दुर्घटना भएपछि न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा छलफल गर्न आइतबार...

स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता सुरु

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता सुरु भएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । आज...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै...

उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत...

काठमाडौंमा मनाए थारु महिलालेसमाचकेवा पर्व

काठमाडौं । थारु समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार ‘थारू भसा साहित्य केन्द्र नेपाल’ले आयोजनामा थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व...

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका...

एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

पोखरा । पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर स्कुलमा बृहत विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबद्धारा आयोजित उक्त प्रदर्शनीको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका...