पोखरा । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन् । संघको शनिबार राति सम्पन्न ३१ औं साधारणसभा एवं १२ औं निर्वाचन कार्यक्रमबाट गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा भएकोमा...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पुस्तक...
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ...
काठमाडौं । आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाट लगायतको भने मूल्य बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू तयार गरेको छ। उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर १ गते देखि ७ गते आजसम्मको अवधिमा २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । मोडिफाई गरि चलाइएका, चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने २३ वटा मोटरसाइकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा...
काठमाडौँ । रसुवाको कालिकाबाट प्रहरीले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् । उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको रसुवाका डीएसपी केशव भट्टराईले जानकारी...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक नयाँबस्तीबाट लागुऔषधसहित एक युवक प्रकाउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षका कपिल घिमिरे रहेका छन् । कपिललाई आगूऔषधको कारोबार गर्ने गरेको सुचनाको आधारमा उनको घरमा खान तलासी गर्ने क्रममा लागूऔषध फेला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि जारी गरेको विदेशी मुद्राको विनिमयदर अनुसार हिजो (बिहीबार)को तुलनामा आज अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट,...