प्रमुख समाचार


आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको ज्यान गयो

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको ज्यान गएको छ । शनिबार दिउँसो १२ बजे चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै...

हिसान गण्डकीको अध्यक्षमा डा. रामजी शर्मा

पोखरा । हिसान गण्डकी प्रदेश समितिको अध्यक्षमा डा. रामजी शर्मा चयन भएका छन् । शनिबार अबेर सम्पन्न हिसान गण्डकीको दोस्रो अधिवेशनले डा. शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत  चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल, उपाध्यक्षमा...

आँबुखैरेनीमा चितुवाको त्रास

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए । स्थानीयलाई आक्रमणबाट...

सांस्कृतिक पर्वले एकता कायम राख्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा सांस्कृतिक पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याएको उल्लेख गरेका छन् । उँधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश...

त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त (नामसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । कार्यविधिको आधारमा नियुक्त गरिएको छ । सर्वसम्मतिले डीन नियुक्त गरिएको हो ।प्रधानमन्त्री एवम्...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा रहेको छ ।आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै...

पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी चयन भएकी छन् । पोखरेली युवा साँस्कृतिक परिवारको ४२ औँ साधारण सभा तथा अधिवेसनले रीता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । परिवारको उपाध्यक्षमा लक्षमण थापा, सचिवमा...

आर्थिक अवस्था खुम्चिएकाले नागरिकमा मनोबल घट्यो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनोबल घटेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौं महासभामा बोल्दै अध्यक्ष ढकालले...

कृृषि मन्त्री श्रेष्ठको एक सय दिन : कृषि प्रवर्धन कार्यक्रमदेखि ऐन नीति निर्माण तथा संशोधनसम्म

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि...