प्रमुख समाचार


संस्कारी र जीवनपयोगी शिक्षा आजको आवश्यकता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ...

जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी, रवि र छविसहित ५ जना विरुद्ध आइतबार हुने

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । यद्यपि, सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध...

म्याग्दीका तिलकले सुन्तला बेचेरै छोराछोरीलाई पढाए इन्जिनियर र नर्स

म्याग्दी । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो । विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उनको अन्य आम्दानीको...

मनाङको चामेबाट हराएका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्

मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन छन् । भ्युटावर हेर्नका लागि तारणी सहकर्मी...

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउसो १२ बजे बैठक सुरु हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठकमा...

पोखरा महोत्सवको सह प्रायोजकमा बन्दीपुर केबुलकार

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर बन्दीपुर केबुलकारले सहकार्य गर्ने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बन्दीपुर केबुलकारले सह प्रायोजकमा रहेर साथ...

धारिलो हतियार देखाई सुनको गरगहना चोरी गर्ने तीन पक्राउ

पोखरा । धारिलो हतियार देखाई सुनका गरगहना चोरी गरी फरार रहेका तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ रिशिङ गाउँपालिका २ कांहुशिवपुर स्थायी घर भई हाल पोखरा १५ रामबजार बस्ने ३७ वर्षिय मोहन भन्ने मधुसिंङ थापा मगर, बाग्लुङ बोङ्गादोभान...

जाडो छल्न कोठाभित्र बालेको कोइलाको धुवाले निसास्सिएर आमा- छोराको ज्यान गयो

सुर्खेत। जाडो छल्न कोठाभित्र बालेको कोइलाको धुवाले निसास्सिएर सुर्खेतमा आमा–छोराको ज्यान गएको छ।भने छारी घाइते भएकी छिन् । ज्यान गुमाउनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी...

दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेस गर्नको लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संसद्को हिउँदे अधिवेशनभित्र...