प्रमुख समाचार


यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मासम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा...

बाल कलाकार सचिन परियारको निधन

काठमाडौं । बाल कलाकार सचिन परियारको निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार बिहान १० बजे निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि ६ पुसमा अस्पताल भर्ना गरिएका उनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो...

माइतीघरमा जनमतले मनायो धोती दिवस

काठमाडौं । जनमत पार्टीले काठमाडौँको माइतीघरमा धोती दिवस मनाएको छ । दिवसको सन्दर्भमा विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा र्‍याली र कोणसभा गरेका हुन् । धोती आफूहरूको पहिचान भएको भन्दै उनीहरूले धोती लगाएकै आधारमा कसैले पनि कसैमाथि भेदभाव...

माधव र वामदेवबिच आज पनि छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबिच छलफल भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दुई नेतासहित दुवैतर्फका वार्ता टोली सदस्यहरू सहभागी छन् । छलफलमा अध्यक्ष...

राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास

पोखरा । पोखरा-१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको प्रशासनिक भवनको शिलान्यास भएको छ । बुधबार विहान प्रशासनिक भवनको प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । शिलान्यास पछि बोल्दै सांसद बैरागीले भवन निर्माण पस्चात...

राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौँ । संघीय संसद, प्रतिनिधिसभाको सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले झापाका उनलाई सचिव पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको...

प्रधानमन्त्री ओलीद्धारा बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानमा हस्ताक्षर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’मा हस्ताक्षर गरेका छन् । राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा मंगलबारदेखि आरम्भ भएको अभियानमा हस्ताक्षर गर्दै शुभकामना दिएका हुन् । बाल विवाह एक सामाजिक...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित ७ जनाको बयान सकियो

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको हो । रविसँगै पूर्वडीआईजी...

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी...