काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्य अघि बढाएको छ । निजामती कर्मचारीहरूले उपचार खर्चमा छुट पाउँदै आएका छन् । तर, शिक्षकहरू भने त्यो सुविधाबाट वञ्चित छन् । शिक्षा मन्त्रालयले निजामती कर्मचारी...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घट्दा डलरको भाउ भने बढेको छ ।आज डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा छ । हिजो डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर...
वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलसमा जङ्गलमा भएको आगलागीमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । लस एन्जलस शेरिफको कार्यालयले मृत्युको पुष्टि गरेको हो । यसअघि अधिकारीहरूले दुई जनाको मृत्युको पुष्टि गरेका थिए । दुवै मृत्यु अल्टाडेना क्षेत्रमा रहेको...
पोखरा । १३ औै संस्करणको पोखरा महोत्सव–२०८१ आज बिहीबारदेखी सुरु हुँदैछ । युनाइटेड क्लब, पोखराको आयोजनामा आज २५ पुसदेखि सुरु हुने महोत्सव ७ माघगते सकिने छ। महोत्सव अमरसिंहचौरमा आयोजना हुने आयोजक क्लबले जनाएको छ । महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको बुधबार पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।अधिवक्ता यज्ञप्रसाद...
नुवाकोट । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत...
काठमाडौँ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तराई क्षेत्रका अन्य विमानस्थल...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा छ । हिजो डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको...