म्याग्दी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा देउवाले जिल्लाको सडक,...
पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ । स्पोर्ट मिटको समुद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा...
पोखरा । कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर १ मा रहेको पर्यटकीय गाउँ सिक्लेसमा हुने ‘सिक्लेस माघे सक्रान्ति मेला २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आयोजक सिक्लेस युवा क्लबले जानकारी दिएको छ । ‘ग्रामिण पर्यटन प्रर्वद्धनका लागि सिक्लेस माघे संक्रान्ति...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा छ । यस्तै...
गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै दुर्घटनाको जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास–छल्दी खण्डका विभिन्न जोखि घुम्तीमै सडक भत्किएको छ । कालोपत्रे सडक भत्किएको लामो समयसम्म...
पोखरा । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको अध्यक्षमा दीननाथ बराल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न छैठौं अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेकोे हो । कार्यसमितिको...
पोखरा । लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको र कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले...
काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज शनिबार विविध कार्यक्रमसहित देशभर मनाइँदैछ । वि.सं.२७ पुस १७७९ मा गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं २५ चैत १७९९ मा पृथ्वीनारायण...
काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोलीको बिदाइ कार्यक्रम राखेको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस...