प्रमुख समाचार


म्याग्दीको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण : यात्राअवधि छोटियो

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ । एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५०...

स्याङ्जाको दुई हजार चार सय रोपनीमा व्यावसायिक आलुखेती

वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले...

साताको अन्तिम दिन यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३६ पैसा छ ।यस्तै...

पोखरा युनाइटेड एकेडेमीको फुड फेस्टिवल माघ १५ गते

पोखरा । पोखरा युनाइटेड एकेडेमीले फुड फेस्टिवल(खाना महोत्सव) आयोजना गर्ने भएको छ । एकेडेमीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै कक्षा ११ र १२ का विद्यार्थीहरुको क्षमता प्रर्दशनीका लागि फुड फेस्टिवल आयोजना गर्न गर्न लागेको जानकारी दिएको हो । फेस्टिवल...

रावलको पक्षमा लाग्ने अछामका ६ जना एमालेले गर्‍योे कारबाही

काठमाडौँ । डा. भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै नेकपा एमालेले अछाम जिल्ला कमिटीका ६ जना नेतालाई कारबाही गरेको छ । रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई कारबाही...

लस एन्जलसमा फेरि फैलियो डढेलो

वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो दन्किएको छ । अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ । कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा अहिले डढेलो लागेको हो । यसको नजिकै...

केन्द्रीय समितिका एजेन्डा तय गर्न राप्रपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । केन्द्रीय कार्यसमिति बैठकका लागि गर्न छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठक...

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल...

मन्त्रिपरिषद्‍बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत

काठमाडौँ । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान...