प्रमुख समाचार


आफ्नो सम्बोधनमा ओली नआएको भन्दै प्रचण्डको गुनासो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसद्‌मा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोप्रति गुनासो गरेका छन् । प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधन गर्नका लागि...

राष्ट्रियसभामा दुई विधेयक पेस

काठमाडौँ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् । यसैगरी शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय...

शनिबार पोखरामा हुने ‘ब्याक टु नाईन्टिज’ कार्यक्रमको तयारी पुरा

पोखरा । माघ २६ गते भोलि पोखरामा हुने ‘ब्याक टु नाईन्टिज, विरासतलाई फर्केर हेर्दा’ कार्यक्रमको तयारी पुरा भएको छ । १९९० को दशकमा घन्किएका ब्याण्डहरुले भोलि पोखरामा साँगीतिक प्रस्तुत दिने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानको...

‘दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप’ फागुन १३ गतेदेखि

पोखरा । म्याग्दे गाउँपालिकाको आयोजनामा आगामी फागुन १३ देखि ‘दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप हुने भएको छ । पालिकाले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिताबारे जानकारी दिएको हो । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय...

एपीएफलाई पराजितगर्दै मछिन्द्र क्वार्टरफाइनलमा

पोखरा । पोखरा रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करणमा आज सम्पन्न खेलमा मछिन्द्र फुटबल क्लब विभागी टोली एपीएफ क्लवलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेशगरेको छ । मछिन्द्रले एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दे अन्तिम आठमा प्रवेश गरेको...

रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

पोखरा । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै...

महिला टी-२०आई शृंखला : पाँचौ खेलमा पनि नेपाल पराजित

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बल बाँकी छँदा...

राष्ट्रिय किताबखानामा शिक्षामन्त्रीको छड्के

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् । शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख...

आगामी बैठकमा सशक्त प्रस्तुत हुन्छौं : माओवादी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी संसद्‌मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने भएको छ । बिहीबार बस्ने बैठकमा प्रचण्डले विशेष समय लिएर सम्बोधन गर्ने सांसद माधव सापकोटाले जानकारी दिए । झन्डै पाँच महिनापछि माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु...