राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रले गणतन्त्र लुटतन्त्र भइरहँदासम्म विरोध गरिरहने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको बैठकमा केही सांसदले राजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर जनाएको आपत्तिप्रति...
काठमाडौँ । विभागीय मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्र काटेको छ । दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र मन्त्रीकाबारे सामाजिक सञ्जालमा...
बिर्तामोड । प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औं जन्मदिनका अवसरमा ७३ वटा विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ । उनको जन्मदिनमा...
पोखरा । कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका– ८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विकलाई भरुवा बन्दुक २ थान र बारुद सहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको...
काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। नारायणगढ–मुग्लिन...
पोखरा । आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ । हिजो पनि अमेरिकी...
पोखरा । सामाजिक एवं धार्मिक अगुवा लीलाभक्त आचार्यको निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको ९५ वर्षको उमेरमा शनिबार बिहान ७ः१५ बजे आफ्नै निवास विरौटामा निधन भएको हो । स्वर्गीय आचार्यका ३ श्रीमतिको यस अघि नै निधन भइसकेको...
पोखरा । आज अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर अनुसार आज (शनिबार) अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४५ पैसा र बिक्रीदर १३९ रुपियाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र बिक्रीदर...
पोखरा । वडा प्रहरी कार्यालय वैदामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौला उत्कृष्ट प्रहरी घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । अभियुक्त पक्राउदेखि सामाजिक अभियान सञ्चालनलाई...