प्रमुख समाचार


नवलपरासी पश्चिममा हवाई फायर : १५ जना घाईते

काठमाडौं । नवलपरासी पश्चिममा प्रहरीले हवाई फायर गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई...

आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै

काठमाडौं । आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्नेछन् । राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो । जसअनुसार...

तेस्रो संस्करणको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको सबै तयारी पूरा

पोखरा । माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा हुने तेस्रो संस्करणको छापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको सबै तयारी पूरा भएको छ । 'पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधारः सम्मुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार' भन्ने नारासहित हुने प्रतियोगिताको सम्पूर्ण...

आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट

पोखरा । आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४...

गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराउनुभएको उहाँलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखको...

प्रकृतिको परिवारप्रति नै ‘श्रद्धाञ्जली’ व्यक्त भएको शब्द सच्याउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा 'परिवारप्रति नै श्रद्धाञ्जली'शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बिचमा सांसद रामहरि...

आजदेखि जनतासँग माओवादी तराई मधेस जागरण अभियान सुरु

झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् । झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर...

आज अधिकांश विदेशी मुद्राको भाउमा बृद्धि

पोखरा । आज अधिकांश विदेशी मुद्राको भाउमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दरका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय...