प्रमुख समाचार


विद्यालय तहको शैक्षिक सुधारमा इसिइसि कार्यक्रमको प्रभावकारिता

पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३सम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ । इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक...

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

काठमाडौं । पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तकको लोकार्पण गरेकी हुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

पारसलाई चौथोपटक हृदयघात

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पु¥याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको...

स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्न गृहको निर्देशन

काठमडौं । गृह मन्त्रालयले आगामी ५ चैतमा हुने स्ववियु चुनावको लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनावको लागि सुरक्षा प्रवन्ध गर्न माग गरेपछि गृहले...

नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका...

सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते

राजविराज। सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बाघको आक्रमणमा परी स्थानीय तीन जना घाइते भएका छन् । सप्तकोशी नगरपालिका– १ रक्तमाला टोल र खोरिया टोल नजिकै सोमबार बिहान बाघले आक्रमण गरी तीन जनालाई घाइते बनाएको प्रहरी चौकी...

कांग्रेसले सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्ने

काठमाडौं । नेपाली कांग्रेसले विसं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कार्यलाई पुस्तकका रुपमा सार्वजनिक गर्ने तयारी...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी एक डलरको खरिददर १३९ रुपियाँ ७० पैसा र बिक्री दर १४० रुपियाँ ३० पैसा तोकेको छ । यसैगरी, युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र बिक्रीदर १४५ रुपियाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपियाँ ७२ पैसा...

कैलालीको जंगलमा २ पुरुष मृत भेटिए

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव भेटिएको छ । मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुडिएको अवस्थामा...