प्रमुख समाचार


श्रम मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको सांसद अर्यालको अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् । पूर्वश्रममन्त्री रहेका अर्यालले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्तालय अन्तर्गतको ताहाचल श्रम...

वाईसीएलले जेठमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौँ । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल ९वाईसीएल०ले आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । वाईसीएलका प्रवक्ता नवराज ऐरले संगठनको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय भएको बताए...

सबैजसो विदेशी मुद्राको भाउ बढ्यो, कुन मुद्राको विनियमदर कति ?

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १...

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ...

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुदैं

काठमाडौं । आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि...

पूर्वयुवराज पारस साह ४ दिनपछि डिस्चार्ज

काठमाडौँ । अस्पताल भर्ना भएको ४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता...

इभी बसमा आगलागी , मानवीय क्षति हुनबाट बच्यो

काठमाडौं । धुम्बाराहीमा इभी इलेक्ट्रिक भेइकल बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो । आगलागीको...

घट्यो अमेरिकी डलरको भाउ

पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको  भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड सहितका मुद्राको भाउ भने बढेको छ । अमेरिकी डलरको भाउ विगत तीन दिनदेखि लगातार घट्दै आएको छ । युरो र पाउन्डको भाउ भने विगत तीन दिनदेखि...

सुशासन प्रवर्द्धन अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो । यो अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदले...