प्रमुख समाचार


म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पर्यटकलाई सहज

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो...

मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस तनहुँका जिल्ला सदस्य पौडेलको ज्यान गयो

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको ज्यान गएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना...

समतामूलक समाज निर्माणको बलियो जग शिक्षाः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताएका छन । चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको उनको जोड छ । पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूललले आयोजना...

गण्डकी मझौला मिनी तथा ट्रक समितिद्धारा दुर्घटना न्युनीकण प्रशिक्षण

पोखरा । गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...

जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष प्रचण्ड

रौतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्ख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आर्थिक समानता र जनसंख्याका...

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन । सामाजिक सञ्जालमार्फत उनले आज सबैलाई शुभकामना व्यक्त गरेका हुन । “आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना प्रधानमन्त्री...

घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् । रौतहट गरुडा नगरपालिका–८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आलमले घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरूबाट रकम...

प्रधानमन्त्रीको सवारीमा सडक खाली गराउँदा सुर्खेतमा स्थानीयको विरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन् । प्रधानमन्त्री...

जनप्रतिनिधिले जनताको सेवकको रुपमा काम गर्नुपर्छ : सभापति देउवा

धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवकको रूपमा लिएर काम गर्नु पर्ने बताएका छन् । जनताको सेवा नै सर्वोपरि कर्तव्य, लक्ष्य भएको उनले बताए । महोत्तरीको मनरा शिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन...