पाेखरा । पोखराका बरिष्ठ पत्रकार नवराज सुवेदी रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बरिष्ठ पत्रकार सुवेदीलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो । रुपा गाउँपालिकामा...
इस्लामावाद । पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ । समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो । उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण बलिदानलाई...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लोकतन्त्रप्रति प्रतिवद्ध रहेको बताएका छन् । लोकतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रतिबद्धताको सराहना गर्दै थापाले सो प्रतिवद्धता जनाएका हुन् । मंगलबार...
मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । लागू औषध विरुद्धको लडाइँका क्रममा मानवता विरोधी अपराध गरेको आरोपमा उनी पक्राउ परेका हुन् । ७९ वर्षीय दुतेर्ते मङ्गलवार हङकङबाट फर्किँदै थिए । यसै क्रममा राजधानी मनिलास्थित अन्तर्राष्ट्रिय...
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको उनको सचिवालयले बताएको छ । सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ, 'डा बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक...
पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष पर्वत जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक...
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज छैटौँ दिन पनि घटेको छ । अघिल्लो हप्तादेखि घट्न थालेको नेप्से साताको दोस्रो दिन सोमबार २०.६८ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७५१.४२ विन्दुमा ओर्लिएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार...
मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलेका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण...