काठमाडौँको तीनकुनेमा राजावादीका समर्थकको प्रदर्शनमा अश्रुग्यास प्रहार भएको छ। राजावादी समर्थकहरूले निषेधिक क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ आउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। भिड अनिन्यत्रित तरिकाले अघि बढ्न र प्रहरीमाथि जाइलागेपछि...
काठमाडौँ । कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय हुन सकेन । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो । शुक्रबार उक्त मुद्दाको पहिलो बहस पछि न्यायाधीश मुसलमानले...
काठमाडौँ । बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सो अभियोगमा कीर्तिपुर नगरपालिका–९ बस्ने झापा बिर्तामोड नगरपालिका–४ घर भएका ५७ वर्षीया आशा परियार पक्राउ परेकी हुन् । सो आरोपमा परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको...
काठमाडौं । आज शुक्रबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको मूल्य अनुसारा आज युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८...
पाेखरा । राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएकाे । मर्यादित सहकारी समुन्नत समाज मुल नाराका साथ कास्कीमा साप्ताहिक रूपमा दिवस मनाइने ६८ औं राष्ट्रिय सहकारी दिवस मुल समाराेह समिति संयाेजक दिपक राज बास्तोलाले जानकारी...
काठमाडौँ । कुलमान घिसिङपछि सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि रिट निवेदन दर्ता भएको छ । शाक्यले बुधबार दिएको रिट निवेदन ढाँचा नमिलेपछि यसअघि सच्याउन पठाइएको थियो । सच्चाएर ल्याएपछि उनको...
काठमाडौं । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी समय निर्धारण भएको छ । प्रतिपक्षले नेपाल विद्यूत प्राधिकरणका...
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या...
पाेखरा । लायन्स ईन्टरनेस्नल डिष्ट्रिक ३२५ एमकाे आयाेजनामा अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता हुनेभएकाे छ । आगामी १८ बैशाखदेखि २२ बैशाखसम्म पाेखरा रंगशाला स्थित कभर्डहलमा प्रतियोगिता हुने बिहीबार पत्रकार भेटघाट कार्यक्रम मार्फत...