काठमाडौं । आज आइतबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ...
पाेखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीकाे आयाेजनामा “सबैका लागि खेलकुद नाराका साथ यही २३ चैतदेखि ३० चैतसम्म पाेखरामा केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता हुनेभएको छ । पाेखरा रंगशाला क्रिकेट मैदानमा संचालन हुने प्रतियाेगितामा ७ वटै प्रदेशबाट...
काठमाडौं । आज शनिबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको...
काठमाडौं । संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलबाट यो सहमति जुटेको हो । सोमबार...
काठमाडौैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको पक्षमा भएको परिवर्तन ‘कास्टिङ’ मात्र भएको बताएका छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध समाजवादी मोर्चाले आज काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउन खोजे...
काठमाडौँ । राजावादीहरु उग्र बनेपछि उनीहरुको कार्यक्रम विथोलिएको छ । राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै राजधानीको तीन कुने अशान्त बनेको छ । दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम...
काठमाडौं । संघीय राजधानी काठमाडौंमा राजावादी प्रदर्शनकारीले तीनकुनेमा घरहरू तोडफोड र आगजनी गरेका छन् । विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने पुगेर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । उनीहरूले तीनकुने सडक किनारमा रहेका घरहरूको सिसा फुटाउनुका...
भारतमा तीर्थ यात्रामा गएका दाङको तुलसीपुरका चार जनाको दुर्घटनामा परी ज्यान गएको छ । दाङको तुलसीपुरबाट तीर्थयात्री लिएर भारत गएको यूपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार बहराइचमा दुर्घटना भएको बताइएको छ। दुर्घटनामा गाडीका चालक तुलसीपुर उपमहानगरपालिका...