पाँचथर । पाँचथरको कुमायक गाउँपालिका ३ ताम्राखमा वनमा लागेको डढेलोमा परी एक जनाको ज्यान गएको छभने अन्य चार जना घाइते भएका छन । वनमा लागेको डढेलोमा परी एक युवतीको ज्यान गएको होभने अन्य चारजना घाइते भएका हुन । डढेलोमा परी ज्यान गुमाउनेमा हात्तीपोखरीकी...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको सेवा शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री पौडेलले नागरिक आरोग्य...
बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साङ्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन...
पोखरा । आज अमेरिकी डलर र बहराइन दिनारको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । यी मुद्राको विनियमदर हिजो पनि बढेको थियो । नेपाल राष्ट्र बैंककले आज शुक्रबारका लागि निर्धारण गरेको...
काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन थालेको छ । जसअनुसार पीडितहरूले बिहीबार रत्नपार्कमा भेला भएर बालुवाटारमा धर्ना दिएका छन् । निषेधित...
काठमाडौं । बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेको हो । त्रिभुवन विमानस्थल कार्यालयका...
पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । छनोट समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गरेको हो । तीमध्ये १ जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्तिको निर्णय गर्ने छ । विश्वविद्यालय न्यायिक परिषद...
रुपन्देही । मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन । आचार्यले मङ्गलवार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए । आचार्यलाई...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर...