काठमाडौं । राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ । समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा...
काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)...
काबुल । अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार हराइरहेका छन । बीबीसीका अनुसार ती या त बेचिएका छन् या त तस्करी गरिएका छन । यीमध्ये केही हतियारहरू अल–कायदासँग सम्बन्धित अतिवादी संगठनहरूको हातमा पनि परेको संयुक्त राष्ट्रसंघको विश्वास छ । नाम न छाप्ने सर्तमा...
काठमाडौं । आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५...
पोखरा । पोखरा महानगरले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सार्थकता दिने उद्देश्यले स्थानीय पथ प्रदर्शक तालिम सञ्चालन गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समतिको समन्वय र व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजनामा शनिवार देखि...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको भाउ घटेको थियो । अन्य मुद्राको तुलनामा आज अस्ट्रेलियन डलर र पाउन्डको भाउमा भने व्यापक गिरावट आएको...
काठमाडौं । आगामी चैत्र २४ देखि ३० गते सम्म राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि साताव्यापी काठमाडौंकेन्द्रित...
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित लोक गायक पुरुषोत्तम न्यौपाने एकल साँझको उद्घाटन गर्दै गण्डकी प्रदेश...
काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरीले निगरानीमा राखेको राष्ट्रिय मानव अधिकार आयोजले जनाएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई विना पुर्जी निजकै घरमा प्रहरी...