प्रमुख समाचार


काठमाडौं बाहिर आइबी वर्ल्ड स्कुलको मान्यता पाउने पहिलो विद्यालय बन्यो फिस्टेल एकेडेमी

पोखरा । पोखराको फिस्टेल एकेडमी संघीय राजधानी काठमाडौं भन्दा बाहिर आइबी वर्ल्ड स्कुलको मान्यता पाउने पहिलो बिद्यालय बनेको छ । तीन वर्षको लगातार मेहनतपछि आइबी वर्ल्ड स्कुलको मान्यता पाउन सफल भएको एकेडेमीका संस्थापक प्रिन्सिपल चिनु रानाभाटले बताए । राजधानी...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज (सोमबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर आज बढेको हो । अरु मुद्राको तुलनामा आज बहराइन दिनारको विनियमदर धेरै...

समाजसेवी बिल बहादुर गुरुङको स्मृतिमा अन्तर बिद्यालय व्याडमिन्टन प्रतियोगिता हुने

पोखरा । पोखरामा अन्तर बिद्यालय स्तरीय व्याण्डमिन्टन प्रतियोगिता हुनेभएको छ । बिल्स फाउण्डेसनको आयोजनामा यही २७ चैतदेखि प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता गर्न लागिएको आयोजक फाउन्डेसनका सचिव बरदान लामाले जानकारी...

तीन दिनदेखि स्थिर अमेरिकी डलरको भाउ, यी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलरको भाउ यथावत छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार...

हेमजामा १३ औं संस्करणको आलु महोत्सव सुरु

पोखरा । पोखराको हेमजामा १३ औं संस्करणको आलु महोत्सव सुरु भएको छ । स्थानिय विष्णुपादुका क्लबको आयोजनामा हेमजामा सुरु भएको महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले महानगर किसानको पक्षमा...

सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौं । देशैभरका ७५३ स्थानीय तहलाई सडक बालबालिकाको अवस्थाबारे बुझ्न पत्रचार गरिने भएको छ । आगामी असार मसान्तभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने भएपछि कार्यविधि तयार हुँदै छ । कार्यविधिपछि बालबालिकाको अवस्थाबारे बुझ्न पालिकालाई पत्राचार...

राप्रपाको प्रदर्शनमा संयुक्त आन्दोलन समिति पनि सहभागी हुने

काठमाडौं । राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ । समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा...

काठमाडौंको वायु प्रदूषण अझै उच्च

काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)...

अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’

काबुल । अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार हराइरहेका छन । बीबीसीका अनुसार ती या त बेचिएका छन् या त तस्करी गरिएका छन । यीमध्ये केही हतियारहरू अल–कायदासँग सम्बन्धित अतिवादी संगठनहरूको हातमा पनि परेको संयुक्त राष्ट्रसंघको विश्वास छ । नाम न छाप्ने सर्तमा...