पोखरा । आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । हिजो घटेको अस्ट्रेलियन डलरको विनियमदर पनि आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धांरण गरेको...
पोखरा । पोखराको हेमजामा जारी १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा विभिन्न कलाकारहरुका प्रस्तुतीमा रमाउँने र आलु किन्नेहरुको सख्या दिनप्रतिदिन बढिरहेको छ । बिहीबारसम्म करिव ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको...
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२ सिद्धिचरण लोकमार्ग स्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको छ । बुधबार रातिको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको स्थानीयले बताएका छन् । मिर्चैया...
पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बि’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको...
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा...
घोराही । हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डमा काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारबाही गरिने भएको छ । हुलाकी राजमार्ग योजना निर्देशनालयको कार्यालय नेपालगन्जले सातदिने सूचना जारी गर्दै निर्माण व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो ।...
लमजुङ । लमजुङमा निर्माणाधीन चार वटा मोटरेवल पुल बजेट अभावका अलपत्र परेका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएका यी पुललाई बजेट नआएपछि काम हुन सकेको छैन । लमजुङमा निर्माण थालिएका पाँच वटा मोटरेबल पुलमध्ये एउटा पुलको काम सम्पन्न भइसकको छ...
काठमाडौं । बिहीबार सुनको मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो । सुनको...
बुटवल । हावाहुरी सहित परेको वर्षा र चट्याङमा परी रोल्पामा एक किशोरीको ज्यान गएको छ । चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय...