प्रमुख समाचार


रूपा गाउँपालिकाको न्यायिक समितिमा ८ वर्षमा १०६ मुद्दा दर्ता

पोखरा । रूपा गाउँँपालिका स्माथापना भएदेखि हालसम्म करिव ८ वर्षको अबधिमा न्यायिक समितिमा १०६ मुद्दा दर्ता भएका छन् । जसमध्ये १६ वटा मुद्दाको निरूपण भएका छन् । ७७ वटा मुद्दा मेलमिलाप मार्फत टुंग्याइएको न्यायिक समिति संयोजक रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा...

नवौं पोखरा स्पोर्टस अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

पोखरा । ‘नवौं पोखरा स्पोर्टस अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन...

अब सवारी लाइसेन्सको अवधि १० वर्ष

काठमाडौं । अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बदलेर केही नेपाल ऐन...

युट्युबलाई पनि अनलाइन सञ्चार माध्यमको मान्यता दिइने

काठमाडौं । युट्युबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ । अनलाइन सञ्चार माध्यमको परिभाषामा युट्युबसमेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ ।सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन...

अमेरिकी डलर सहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । यी सबै मुद्राको विनियमदर हिजो घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेका विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर...

पोखराको सिर्जनाचोकमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा

पोखरा । पोखराको सिर्जनाचोकमा हालै सञ्चालनमा आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको मंगलबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं ८ को साविकको कार्यालय भवन सिर्जनाचोकमा स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा योग कक्षको पोखरा महानगरका...

आज अमेरिकीसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको भाउ अनुसार आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा...

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा श्रेष्ठ

पोखरा । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । एशोसिएसनको उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सह सचिवमा...

नेपाल सुपर लिगको उपबिजेता पोखरा थण्डर्सलाई पोखरामा स्वागत तथा सम्मान [भिडियो सहित]

पोखरा । नेपाल सुपर लिगको उपबिजेता पोखरा थण्डर्सलाई पोखरामा स्वागत तथा सम्मान गरिएको छ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उप बिजेता पोखरा थण्डर्सलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरामा क्रियाशिल खेल संस्थाका साथै खेलकुद पत्रकार...